काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेन जेड आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदी बन्दी बाहिर पठाइएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता देखिएको उल्लेख गर्दै विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले सार्वजनिक...