काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा औषधि खर्च सरकारले व्यहोर्ने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते भई हालसम्म उपचाररत व्यक्तिहरूका...