काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गते भएको जेन जेड आन्दोलनका क्रममा उत्पन्न घटनाबारे अनुसन्धान गर्दै त्यस दिनको प्रदर्शन नेतृत्वसँग जोडेर थप छानबिन गर्न सिफारिस गरेको छ। आयोगकी सदस्य लिली थापा नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवे...