जेनजी आन्दोलन प्रतिवेदन : ओली, लेखक र गुरुङ ‘मुख्य दोषी’, रवि शंकाको घेरामा
2 weeks ago
60
काठमाडौं : सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राख्दै २३ भदौमा ‘जेनजी’ समूहले प्रदर्शन गरेको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्दै जाँदा संसद् भवनअगाडि गोली चल्यो, जसमा प्रहरीको गोली लागेर १९ युवाको मृत्यु भयो । त्यसको