जेनजी आन्दोलनमा आगजनी गरेको आरोपमा नेकपाका नेता कारागार चलान

1 week ago 86

१३ असार, विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोप लागेका नेकपाका युवा नेता ताजिम अन्सारी कारागार चलान भएका छन् । आगजनीमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेको केही ...

पुरा समाचार पढ्नुहोस