जेन्जी आन्दोलनका बेला प्रहरी हिरासतबाट फरार लागुऔषध अभियुक्त पक्राउ
2 weeks ago
114
झापा : जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट फरार भएका लागुऔषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ विराटनगर–६ स्थायी घर भई हाल झापाको दमक नगरपालिका–८ बस्दै आएका ३५ वर्षीय भोला