ललितपुर, ५ असार । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका–१० बालकुमारी बस्ने पर्सा पकहाँ मैनपुर गाउँपालिका–३ पकहाँ टोल बस्ने २० वर्षीय प्रदिप पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।