झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जना पक्राउ

1 day ago 46

विराटनगर, जेठ १९ गते । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ ।

जेठ १८ गते चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले कचनकवल गाउँपाल...

पुरा समाचार पढ्नुहोस