झापाको बिर्तामोडमा श्रीमतीमाथि आक्रमणपछि घरको तेस्रो तलाबाट हाम्फालेका वृद्धको मृत्यु

1 hour ago 41

झापा । झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकका ७२ वर्षीय घिरेन राजवंशीको घरको तेस्रो तलाबाट हाम्फालेर मृत्यु भएको छ।

आज बिहान करिब ५ः३० बजे श्रीमान्–श्रीमतीबीच घरायसी विवाद भएको थियो। विवादका क्रममा घिरेनले ६५ वर्षीया श्रीमती गंगामुनी ...

पुरा समाचार पढ्नुहोस