झापामा कलेज बस दुर्घटना, चार जना घाइते   

4 weeks ago 47

२३ वैशाख, झापा । झापाकोको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । ब्याङडाँडाबाट विर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ मा रहेको इको होम कलेजको प्रदेश १–०१–००१ क १३१४ न...

पुरा समाचार पढ्नुहोस