झापा । गौरादह नगरपालिका-७ मा आज स्कुल बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका-७ स्थित फगेटीमा सजग एकता बोर्डिङ स्कुलको गुडिरहेको बसले ठक्कर दिँदा सोही विद्यालयमा अध्ययनरत चार वर्षीय बालकको ज्यान गएको हो । जिल्ला प्रह...