झापामा स्कुल बसले ओराल्ने क्रममा सोही बसले किचेर ४ वर्षीय बालकको मृत्यु

2 weeks ago 100

झापा, १३ जेठ । झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बुधबार साँझ करिब ५ बजे सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले स...

पुरा समाचार पढ्नुहोस