झापामा हावाहुरीको वितण्डा : घर, उद्योग र पोलमा क्षति, लाखौँको नोक्सानी
2 weeks ago
56
झापा : गएराति आएको पानीसहितको हावाहुरीले झापाका विभिन्न स्थानीय तहमा व्यापक क्षति पुर्याएको छ । घरका छाना उडाउनुका साथै कुखुरा फार्म, उद्योग, इँटा भट्टा, विद्युत् पोल तथा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
जिल्लाको गौरादह