झापामा ६९ ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय युवक पक्राउ
1 day ago
71
झापा : झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट लागूऔषध ब्राउन सुगरसहित एक भारतीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, किशनगञ्ज जिल्ला, दलेगाउँ पञ्चायत–१ निवासी २० वर्षीय युबेद राजा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापा र लाग...