टक्सार पिखुवा हाइड्रोको आईपीओ आजबाट बिक्री खुला 

4 weeks ago 84
काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्...
पुरा समाचार पढ्नुहोस