काठमाडौँ । टीकापुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै गैरकानुनी रूपमा सञ्चालन गरिएको हेल्थ केयर सेन्टरमा ताला लगाएको छ। अनुगमनका क्रममा कानुनविपरीत फार्मेसी दर्तामा क्लिनिक सञ्चालन गरिएको, म्याद गुज्रिएका औषधि भेटिएको तथा आवश्यक कागजातसमेत नराख...