टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

4 weeks ago 62
एजेन्सी । अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउँदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि ग...
पुरा समाचार पढ्नुहोस