ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

2 weeks ago 88
बनियानी (झापा)। झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको ...
पुरा समाचार पढ्नुहोस