ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

1 week ago 130

२२ जेठ, चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराति कावासोतीबाट नारायणगढतर्फ आइरहेको  ना ५ ख १७५७ नम्बरको ...

पुरा समाचार पढ्नुहोस