ट्रमा सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा डा. प्रमोद लामिछाने

3 weeks ago 61

२९ जेठ, काठमाडौं । अर्थोपेडिक उपचार तथा ट्रमा व्यवस्थापनमा संलग्न चिकित्सकहरूको साझा संस्था ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ । हाडजोर्नी रोग विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा सोसाइटी गठन गरिएको हो । नेपालमा हाडजोर्नी उपचार, ट्रमा व्य...

पुरा समाचार पढ्नुहोस