ट्रम्पले भने- बालोगुनको रातो कार्डमाथि पुनर्विचार गर्न आग्रह गरेको हूँ

21 hours ago 261

२३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकपमा अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आफूले फिफासँग आग्रह गरेको स्वीकार गरेका छन् । २५ वर्षीय बालोगुन बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा ड...

पुरा समाचार पढ्नुहोस