ट्रम्पले युद्ध रोक्न लाख कोसिस गर्दा पनि इरान झुक्न किन तयार छैन ?

1 day ago 58
काठमाडौं । अमेरिका र इरान दुवै पक्षले गत अप्रिल ८ मा घोषित युद्धविरामपछि रोकिएको युद्धलाई पुनः सुरु गर्ने पक्षमा आफूहरू नरहेको संकेत गरेका छन्। यसबीच, दुई देशबीच समय-समयमा सैन्य झडपहरू भए तापनि पाकिस्तान, कतार र अन्य केही राष्ट्रहरूको मध्यस्थतामा जार...
पुरा समाचार पढ्नुहोस