ट्राफिक कारवाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन

1 week ago 122
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ३०० सवारी चालक सवारी नियम उल्लंघनको कारवाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १०४, नियम विपरीत ‘राइड...
पुरा समाचार पढ्नुहोस