ट्राफिक कारवाहीमा छ लाख ४४ हजार राजस्व संकलन

5 days ago 35
काठमाडौँ ।  बितेका २४ घण्टामा एक हजार ७७३ सवारी चालक सवारी नियम उल्लंघनको कारवाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइ...
पुरा समाचार पढ्नुहोस