डलर मजबुत हुँदा रेमिट्यान्समा ऐतिहासिक उछाल, चैतमा मात्रै २ खर्ब ९ अर्ब भित्रियो
3 weeks ago
138
काठमाडौं / वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स आप्रवाह चालु आर्थिक वर्षमा ऐतिहासिक स्तरमा पुगेको छ। चैत महिनामा मात्रै हालसम्मकै उच्च २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।