डलर र युआनको मूल्यमा सामान्य वृद्धि, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

2 weeks ago 60

काठमाडौं । आज अमेरिकी डलरको बिक्री दर सामान्य वृद्धि भएर १५३.४१ र खरिद दर १५२.८१ रुपैयाँ कायम भएको छ।

युरोको मूल्य घटेर १७८.५४ रुपैयाँ तय हुँदा पाउण्डको २०६.१२ रुपैयाँ छ। अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि घटेको छ।

...
पुरा समाचार पढ्नुहोस