काठमाडौँ । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाका विज्ञ प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अवैतनिक स्वास्थ्य सल्लाहकारको जिम्मेवारी दिइएको छ। हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने...