काठमाडौँ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका डा. भोजराज अधिकारीले सक्रिय राजनीतिक संलग्नता अन्त्य गर्ने घोषणा गरेका छन्। उनले आफू आबद्ध रहेको नेपाली कम्युनिस्ट पा...