डिआइजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा

1 day ago 35
काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसका आधारमा पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको ...
पुरा समाचार पढ्नुहोस