काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सुशासन, आर्थिक सुधार, डिजिटल रूपान्तरण, हरित अर्थतन्त्र र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेल मार्फत संघीय संसदमा प्रस्तुत...