डिडिसीको केन्द्रीय कार्यालयमा सिआइबीको छापा, अनुसन्धान जारी

2 weeks ago 99
काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ । लैनचौरस्थित डिडिसीको कार्यालयमा बुधबार सिआइबीको टोली पुगेको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले पुष्टि गरे । उनका अनुसार डिडिसीसँग...
पुरा समाचार पढ्नुहोस