डिडिसीमा सीआइबीको छापा, कर्मचारीको मोबाइलदेखि कागजपत्रसम्म नियन्त्रणमा

2 weeks ago 58

काठमाडौं । प्रहरीले दूग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित कार्यालयमा छापा मारेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिइआबी) को टोलीले बुधबार कार्यालय पुगेर छापा मारेको हो।

प्रहरीले कर्मचारीको मोबाइलदेखि केही ‘डिभाइस’हरु नियन्त्रणमा लिए...

पुरा समाचार पढ्नुहोस