डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

2 hours ago 199

कावासोती । उसमान डेम्बेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई ४-१ ले पराजित गरेको छ ।

लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बनेको छ ।

यसअघि ने नकआउट चरणमा स्थान पक्का गरिसकेक...

पुरा समाचार पढ्नुहोस