बिर्तामोड । डोजर अभियानविरुद्ध बिर्तामोडका भूमिहीन सुकुम्वासी आन्दोलित भएका छन् । पाँच बुँदे मागसहित उनीहरूले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
झापा, भूमिहीन सुकुम्वासी संयुक्त संघर्ष समितिले पाँच सूत्रीय माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।...