डोल्पामा जुवा खालबाट ६ जना पक्राउ

3 weeks ago 84

२९ जेठ, काठमाडौं । जुवाखालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोल्पाको ठूलीभेरी नगरपालिका–३ का ५१ वर्षीय पञ्च बुढा, ठूलीभेरी–५ का ३८ वर्षीय ओमबहादुर रोकाया, ठूलीभेरी–३ कै ५० वर्षीय हिराबहादुर रोकाया, ठूलीभेरी–४ का ५३ वर्षीय इन...

पुरा समाचार पढ्नुहोस