तनहुँ । जेठ १२ र १३ गते हुरी चल्दा तनहुँमा सात वटा ट्रान्सफर्मर जल्दा ६० वटा ट्रान्सफर्मरको सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा २० हजारभन्दा बढी उपभोक्ता प्रत्यक्ष प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । यद्यप...