तयार भएका आयोजनालाई मात्रै बजेट, साउनबाटै खरिद प्रक्रिया सुरु गर्ने सरकारको नीति

3 weeks ago 42

काठमाडौं । सरकारले तयारी सम्पन्न भएका आयोजनालाई मात्रै बजेट विनियोजना गर्ने जनाएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व तयारी सकिएका आयोजनालाई मात्रै बजेटमा समावेश गर्ने बताएका हुन्।

...
पुरा समाचार पढ्नुहोस