काठमाडाैं। नेपालको तराई क्षेत्रमा जलवायु परिवर्तनको असर अनुकूल धान उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले ठुलो आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपाल सरकारको कृषि, वन तथा वातावरण मन...