तराईमा तीन दिनसम्म तातो लहर, पहाडी भेगमा पनि तापक्रम बढ्ने पूर्वानुमान

1 week ago 166

काठमाडौं । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प...

पुरा समाचार पढ्नुहोस