भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ। स्थानीयस्तरमै सीप विकास गर्दै व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले २० जना किसानलाई सातदिने तालिम दिइएको हो।
तालिममा सह...