तीन वर्ष नबित्दै पाँचथरको च्याङथापूमा फेरि प्राकृतिक विपत्ति, २६ परिवार जोखिममा

2 weeks ago 60
पाँचथर : जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते गएको पहिरोका कारण यहाँका २६ घर उच्च जोखिममा परेका छन् । याङवरक–१ का वडाध्यक्ष
पुरा समाचार पढ्नुहोस