‘तेज’ ब्रान्डको तोरी तेल बिक्री वितरण नगर्न र बजारबाट फिर्ता गर्न विभागको आदेश

2 weeks ago 76
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डअनुसार नभेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ । विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा...
पुरा समाचार पढ्नुहोस