तोलामा २ हजार १ सय रुपैयाँ घट्यो सुन

1 week ago 101

२२ जेठ, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ९ हजार रुपैयाँ छ । गत शुक्रबार २ लाख ...

पुरा समाचार पढ्नुहोस