त्रिपुरेश्वरमा सातौं अन्तर्राष्ट्रिय सोतोकान कराँते

46 minutes ago 71
काठमाडौं। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबाट सुरु भएको तीनदिने कार्यक्रमको पहिलो दिन प्राविधिक सेमिनारको आयोजना गरिएको छ। विश्व सोतोकान कराँते महासङ्घका उप–मुख्य प्रशिक्षक तथा विशेष अतिथि तारो कासुयाले उक्त सेमिनारको अगुवाई गरेका थिए। नेपाल...
पुरा समाचार पढ्नुहोस