त्रिभुवन विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ, साथमा भेटियो २ लाख रुपैयाँको गुट्खा

43 minutes ago 44

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।

कतार एयरवेजको उडानबाट दोहा हुँदै पाकिस्तान जान लागेका ६३ वर्षीय पाकिस्तानी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट २ लाख रुपैय...

पुरा समाचार पढ्नुहोस