थाइल्यान्डले नेपाललाई दियो १३१ रनको लक्ष्य

3 weeks ago 99

२७ जेठ, काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको हो । थाइल्यान्डका लाग...

पुरा समाचार पढ्नुहोस