दमकको रतुवा खोलामा बोराभित्र शव भेटिएकी २१ वर्षीया रमाकी आमा भन्छिन् : ‘केटासँग औंठी साट्ने कुरा थियो’

1 day ago 34
झापा । पाँच दिन अघि रतुवा खोलाको पुल मुनि शव भेटिएकी दमक–८ की रोमा भनिने २१ वर्षीया रमा तिवारीको मृत्यु प्रकरण सत्य तथ्य अझै सार्वजनिक हुन सकेको छैन । १३ जेठको राती करीब साढे ९ बजे
पुरा समाचार पढ्नुहोस