काठमाडौँ । दरबार हत्याकाण्डबारे लामो समयदेखि उठ्दै आएका प्रश्नहरूलाई ध्यानमा राख्दै पुनः निष्पक्ष र विश्वसनीय छानबिनको आवश्यकता रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले धारणा सार्वजनिक गरेका छन्। उनले घटनासँग सम्बन्धित उच्च ...