दरबार हत्याकाण्डबारे बाबुराम भट्टराईको त्यो सनसनीपुर्ण लेख : ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं’

1 day ago 66

०५८ जेठ १९ गते नेपाली इतिहासमा अर्को एउटा ‘कोतपर्व’ घट्यो । राजा वीरेन्द्रसहित राजपरिवारका प्रायः सबै सदस्यहरूको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य –तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका –उपशंकाको बजार गरम ...

पुरा समाचार पढ्नुहोस