‘दाई दाई’ बन्यो विश्वकपकै सर्वकालिन उत्कृष्ट गीत, ‘वाका वाका’ दोस्रोमा

3 weeks ago 82

शकिरा र बर्ना ब्वायको गीत ‘दाई दाई’ विश्वकप फुटबलको सर्वकालिन उत्कृष्ट गीत घोषित भएको छ । प्रतिष्ठित सांगीतिक म्यागजिन बिलबोर्डले यो गीतलाई सबै समयको उत्कृष्ट विश्वकप गीतको रुपमा उल्लेख गरेको हो । आफ्ना पाठकमाझ आयोजित सर्वेक्षणमा ३१.२८ प्रतिशत मत ...

पुरा समाचार पढ्नुहोस